Click Here to Install Silverlight*
IndiaChange|All Microsoft Sites
Microsoft
Download Center 
खोज्नुहोस्
उन्नत खोज

Windows® XP नेपाली इन्टरफेस प्याक 

Windows XP व्यक्तिगत र Windows XP गृह संस्करणको निमित्त नेपाली इन्टरफेस प्याक (LIP) ले व्यक्ति र प्रगतिशिल वा साना नेपाली बजारको निमित्त स्थानीयकरण प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँछ।

वैधिकरण आवश्यक छ

चालू गर्ने ग्राहकहरूलाई यो डाउनलोड उपलब्ध छ वास्तविक Microsoft Windows. Windows वैधिकरण सुरू गर्नका लागि जारी राख्नुहोस बटनमा क्लिक गर्नुहोस्। हाम्रोगोप्यता बक्तव्यमा बताइए अनुसार, Microsoftले सत्यापन गर्दाखेरि संग्रहित जानकारीहरूलाई तापईंको चिह्नारी गर्न वा तपाईंलाई संपर्क गर्नमा प्रयोग गर्ने छैन।

विन्डोज भिस्टा प्रयोग गर्नेहरूले केही उत्पाद विशेषताहरूलाई क्रियाशील पार्नका लागी र Microsoftबाट गैर-सुरक्षा अद्यतनहरू र उत्पाद समर्थन हासिल गर्नका लागि Microsoft प्रामाणिक सत्यापन शर्तहरू पास गर्नु जरीरी छ। बढी जानकारीका लागी, विन्डोज प्रामाणिक एडभ्याटेंज FAQ मा गर्नुहोस।


फाइलको नाम:LIPSetup.msi
संस्करण:-
प्रकाशन भएको तिथि:28/11/2005
भाषा:नेपाली
डाउनलोडको आकार:7.4 MB
अनुमानित डाउनलोड समयः 18 मिनेट 56K

भाषा परिवर्तन गर्नुहोस्:
  

समग्र रूपमा

Windows XP परिवारको निमित्त नेपाली इन्टरफेस प्याकले नेपाली प्रयोगकर्ता इन्टरफेस प्याक, Windows XP प्रयोगकर्ता इन्टरफेस समूहको निमित्त उपलब्ध गराउँछ। स्थापनाको समयमा यो नेपाली इन्टरफेस प्याकलाई तपाइँको Microsoft Windows को वैधानिकता आवस्यक हुन्छ। वैधानिकताले तपाइँले Windows को वैधानिक र प्रमाणित प्रति प्रयोग गर्नु भएको यकिन दिलाउँछ। असली Windows सफ्टवेयर प्रयोगको फाइदाको बारेमा अझ बढि जानकारीको लिनको निमित्त कृपया Genuine Microsoft Software मा जानुहोस्।

 पृष्ठको माथि

प्रणाली आवश्यकताहरू

  • सहारा दिइएका सञ्चालन प्रणालीहरू: Windows XP
• समर्थन सञ्चालन प्रणाली: Windows XP को सेवा प्याक २ सँग (SP2) ३२-बिट अङ्ग्रेजी संस्करण संस्करण
• डाउनलोडको निमित्त ५ एम बी निः शुल्क
• सेट अपको निमित्त १५ एम बी निः शुल्क

 पृष्ठको माथि

निर्देहरू

यो डाउनलोड इपलब्ध छवास्तविक Microsoft Windows सुरु गर्नका लागि माथि वैध्यकरण आवश्यकखण्डमा जारी राख्नुहोस् बटन क्लिक गर्नुहोस् वैध्यकरण प्रक्रिया। एकपल्ट वैध्यकरण भएपछि डाउनलोड प्राप्त गर्नका लागि विशेष निर्देशहरूका साथ तपाईलाई यस पृष्ठमा फर्काएर ल्याइने छ।

 पृष्ठको माथि

 पृष्ठको माथि


©2013 Microsoft Corporation. All rights reserved. Contact Us |Terms of Use |Trademarks |Privacy Statement