Microsoft डाउनलोड केंद्रः सरलीकृत अद्यतनहरु
Microsoft उत्पादहरूका साथ, तपाईंलाई आफ्नो कप्युटरलाई अद्यतन राख्नका लागि उपलब्ध अनेक अन लाईन सेवाहरूसम्म पहुँच प्राप्त हुनेछ। यस पृष्ठले लपाईंलाई आफ्नोलागि सर्वोत्तम विकल्प छनोट गर्नमा मदत् गर्दछ। आफ्नो कम्प्युटरलाई पूर्णत अद्यतन र सुरक्षित राख्नका लागि, फायरवाल र एन्टी-भायरस सफ्टवेयरको उपयोग गर्नु जरूरी छ। आफ्नो पी.सी.-सुरक्षाका लागि चरणबद्ध निर्देशनका लागि
होमसाटमा सुरक्षा जानुहोस्।.
1. | Guided Updates आफ्नो कम्प्युटरमा स्थापित गर्नका लागि आवश्यक र सिफारीश गरिएका अद्यतनहरु चुन्नुहोस् |
2. | डाउनलोड केंद्र आफ्नो Microsoft उत्पादहरुको पूरको रुपमा Microsoft सफ्टवेयरका विस्तृत श्रृंखला डाउनलोड गर्नुहोस्, जसमा अद्यतन, परीक्षण सप्टवेयर, मीडिया प्लेयर्स मेसेन्जर्स, ड्राइभर्स, र अन्य धेरै सामेल छन्। . |
केवल प्रणाली व्यवस्थापकहरु निम्ति
Microsoft प्रणाली व्यवसथापकहरूलाई उनीहरुको नेटवर्कलाई अद्यतन गर्नका मदत् दिनका लागि दुई सेवाहरु उपलब्ध गराउँछ।
1. | सफ्टवेयर अद्यतन सेवाहरू वृहत नेटवर्कहरुमा, समीक्षा गर्नुहोस् र अद्तनहरुलाई प्रोग्राम अनुरुप लागु गर्नुहोस।. |
2. | TechNet सदस्यता IT पेसावालहरूका लागि यो प्राधिकृत संसाधनले सदस्यहरूलाई Microsoft का अद्यतनहरुको पूरा सेटी सी.डी. वा डी.भी.डी.-मा प्राप्त गर्ने सुविधा प्रदान गर्दछ।. |