Office

    भाषा इन्टरफेस प्याकको लागि कार्यालय २००३ को सेवा प्याक २

    भाषा परिवर्तन गर्नुहोस्:
    भाषा इन्टरफेस प्याकको निमित्त Office 2003 सेवा प्याक २ ले Microsoft Office 2003 भाषा इन्टरफेस प्याकको बारेमा एकदमै नयाँ अद्यावधिक उपलब्ध गराउँछ।
    • Note:There are multiple files available for this download.Once you click on the "Download" button, you will be prompted to select the files you need.
      संस्करण:

      1

      फाइलको नाम:

      LIP2003SP2-KB887617-Client-NEP.exe

      LIP2003SP2-KB887617-FullFile-NEP.exe

      प्रकाशन भएको तिथि:

      1/10/2006

      फाइलको आकार:

      974 KB

      5.7 MB

      ज्ञान आधारित (के बी) लेखहरू: KB887617

        भाषा इन्टरफेस प्याकको निमित्त Office 2003 सेवा प्याक २ (SP2) ले जब तपाइँले Office 2003 भाषा इन्टरफेस प्याक चलाउनुहुन्छ Office 2003 ले सम्पूर्ण सुविधाका साथ कार्यसम्पादन गर्छ भनेर यकिन दिलाउँछ।

        Office 2003 भाषा इन्टरफेस प्याकको निमित्त पहिले निष्काशन गरिएको सबै अद्यावधिकहरू यस सेवा प्याकमा समावेशछ (क्याटलान, निनोर्क्स र सर्वियन सिरिलिक मात्र):


        तपाइँको कम्प्युटरमा सेवा प्याक स्थापना भएको छ भने पनि LIP को निमित्त Office 2003 SP2 सफल्तापुर्ण स्थापना हुन्छ। तपाइँले यस अद्यावधिकको बारेमा विशिष्ट जानकारी Microsoft सूचनामुलक लेख पाउन सक्नु हुन्छ। (८८७६१७): भाषा इन्टरफेस प्याकको निमित्त Office 2003 सेवा प्याक २ को व्याख्या।

        महत्वपूर्ण यदि तपाइँले Office 2003 भाषा इन्टरफेस प्याक प्रयोग गर्दै हुनुहुन्छ भने सम्पूर्ण Office 2003 SP2 को सुविधाको निमित्त, तपाइँले स्थापना गर्न आवश्यक छ दुबै यो डाउनलोड र या त अङ्ग्रेजी Office 2003 सेवा प्याक २ वा हिन्दी Office 2003 सेवा प्याक २
    • सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 2000 Service Pack 3, Windows Server 2003, Windows XP


        यो अद्दावधिकले निम्न कार्यक्रमहरूलाई लागु गर्छ:
        • माइक्रोसफ्ट@कार्यालय२००३ भाषा इन्टरफेस प्याक


      • द्रष्टव्य: व्यावस्थापकले यसलाई सान्दर्भिक मान्नै पर्छ व्यावस्थापक संसाधनहरू सेक्सन।

        सथापित निर्देशनहरू
        यो अद्दवधिक स्थापनागर्न, ति चरणहरू लाई अनुगमन गर्नुहोस:
        1. दुइ मध्ये एक डाउनलोड गर्नुहोस् पानाको तल्लोभागमा कार्यन्वयनयोग्य कार्यक्रम लिङ्कमा प्रयोग गर्ने र तपाइँको फाइललाई हार्ड डिस्क ड्राइभमा बचत गर्छ।
          • LIP2003SP2-kb887617-client-NEP.exe: तपाइँले यो फाइल डाउनलोड गर्नैपर्छ यदि तपाइँ तपाइँको सहि उत्पादित सिडि रुममा पुग्नु भयो भने। यदि तपाइँको अद्दावधिलाई अग्रीम उत्पादन गर्नु हुन्छ भने टालो स्थापितको अवधिमा तपाइँलाई स्थापित संसाधन प्रदानको आवश्यक्ता पर्न जान्छ।
          • LIP2003SP2-kb887617-fullfile-NEP.exe: यो फाइल डाउनलोड गर्नुहोस् यदि तपाइँ तपाइँको सहि उत्पादित सिडि रुममा पुग्नु हुन्न भने। अथवा तपाइँ संग समस्या स्थापितको अनुभव छ भने लिप २००३ sp2-kb 887617-क्लाइन्ट-इन्यु एक्स।
        2. तपाइँले चलाइरहेको कुनै कार्यक्रमलाइ बन्द गर्न तपाइँलाई सिफारिस गर्छ।

        3. विन्डो एक्सप्लोरर, डब्ल क्लिक। तपाइँले तपाइँको हार्ड डिस्क ड्रइभमा बचत गर्नु भएको पुराना फाइल र स्क्रिनको निर्देशन लाई पछ्याउनुहोस।


        प्रयोगको लागि निर्देशनहरू:

        तपाइँ यो अद्दावधिक स्थापित गरेपछि,आदर्शरुपमा कार्यालयमा जस्तै तपाइँले प्रयोग गर्नु पर्छ।


        यो डाउनलोडलाइ हटाउनुहोस्:

        तयाहाँ स्थापितनगरिएको यो डाउनलोडको लागि कुनै विशेषता छ। अधिक सूचनाको लागि माइक्रोसफ्ट बौधिक्तामा आधारित लेख हेर्नुहोस् (८७३१२५): कार्यालय २००३ उत्पादनको लागि तपाइँ सेवा प्याक हटाउन सक्नुहुन्न


        व्यावस्थापक संसाधनहरू
        व्यवस्थापकिय कार्यहरु लाई विकसित कार्यालयहरु अद्दावधिक संगठनमा समेट्न वातावरणले सम्पुर्ण संसाधनहरु लाई कार्य गराउछ। कार्यालय व्यव्स्था अद्दावधिक केन्द्र वेव साइट। त्यो साइटको गृहपृष्ठमा, तल हेर्नुहोस् अद्दावधिक रणनिती उत्पादन संस्करणका लागि तपाइँ अद्दावधिक गर्दैहुनुहुन्छ।

        यस अद्यावधिकका निमित्त डाउनलोडहरू तल छन्। जब तपाइँले कार्यन्वयनयोग्य प्याकेजमा दुईपटक क्लिक गर्नुहुन्छ, स्थापना सुरु हुन्छ। टालो फाइलहरू झिक्न (MSP) को निमित्त, तपाइँले आदेशरेखाको प्रयोग गर्न अनिवार्यछ। आदेशरेखा र निर्देशनहरू सूचनामूलक लेखको आधारमा समावेश हुन्छन्। (१९७१४७): IExpress सफ्टवेयर अद्यावधिक प्याकेजहरूको निमित्त आदेश-रेखा फेर्छ

        Microsoft को सूचनामुलक लेख हेर्नुहोस् (८८७६१७): भाषा इन्टरफेस प्याकको निमित्त Office 2003 सेवा प्याक २ को व्याख्या यस अद्यावधिकको बारेमा थप जानकारीको निमित्त:

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू