Office

    Language Interface Pack का लागि Office 2003 Service Pack 3 (SP3)

    भाषा परिवर्तन गर्नुहोस्:
    Language Interface Pack का लागि Office 2003 Service Pack 3 ले Office 2003 Language Interface Packका लागि पछिल्ला अद्यावधिकहरू प्रदान गर्दछ।
    • संस्करण:

      1

      फाइलको नाम:

      LIP2003SP3-KB923649-FullFile-NEP.exe

      प्रकाशन भएको तिथि:

      9/17/2007

      फाइलको आकार:

      6.0 MB

      ज्ञान आधारित (के बी) लेखहरू: KB923649

        Language Interface Pack का लागि Microsoft® Office 2003 Service Pack 3 (SP3) ले Microsoft Office 2003 को सुरक्षाका लागि ठूलो फड्कोको प्रतिनिधित्व गर्दछ। अझ, यसले स्थिर खतराहरू र अन्य सुरक्षा सम्बन्धी खतराहरूका विरुद्ध Office 2003 Language Interface Pack लाई दह्रो बनाउँछ। यो सर्भिस प्याकले Office 2003 Language Interface Pack का लागि छुट्टै अद्यावधिकहरूको रूपमा जारी गरिएका fixes पनि समावेश गर्दछ।

        तपाइँले यो अद्यावधिकका बारेमा विशिष्ट जानकारी Microsoft Knowledge Base लेख(923649): Language Interface Pack का लागि Office 2003 Service Pack 3 को वर्णन मा प्राप्त गर्न सक्नुहुन्छ।

        यो सर्भिस प्याकमा समावेश भएका कुराहरू
        यो सर्भिस प्याकले नयाँ सुरक्षा अद्यावधिकहरू समावेश गर्दछ। यो सर्भिस प्याकले Office 2003 Multilingual User Interface Pack का लागि पहिले जारी गरिएका अद्यावधिकहरू पनि समावेश गर्दछ:
    • सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 2000 Service Pack 3, Windows Server 2003 Service Pack 1, Windows Vista, Windows XP Service Pack 2

        यो अद्यावधिक निम्न कार्यक्रममा लागू हुन्छ:
        • Microsoft® Office 2003 Language Interface Pack

      • द्रष्टब्य: व्यवस्थापकले व्यवस्थापकीय संसाधन सेक्सनमा आधारित रहेर कार्य गर्नुपर्दछ।

        स्थापनाका लागि निर्देशनहरू
        यो अद्यावधिक स्थापना गर्न, यी कार्यहरू गर्नुहोस्:
        1. यो पृष्ठको पुछारमा भएका लिङ्कहरूमा क्लिक गरेर एउटा .exe फाइल डाउनलोड गर्नुहोस्, र फाइललाई तपाइँको हार्ड डिस्क ड्राइभमा बचत गर्नुहोस्।
        2. तपाइँले हाल चलाइरहनुभएका कुनै पनि कार्यक्रमहरू बन्द गर्नका लागि सिफारिस गरिन्छ।
        3. Windows Explorer मा, तपाइँले आफ्‍नो हार्ड डिस्क ड्राइभमा बचत गर्नुभएको .exe फाइलमा दुई पटक क्लिक गर्नुहोस् र स्क्रिनका निर्देशनहरू पालना गर्नुहोस्।
        यदि तपाइँको कम्प्युटरमा सार्वजनिक रूपमा उपलब्ध अद्यावधिक पहिले नै स्थापना गरिएको छ भने पनि Language Interface Pack का लागि Office 2003 SP3 स्थापना हुन्छ।

        यो अद्यावधिकका लागि डाउनलोडहरू तलको यो फाइलका डाउनलोडहरूभित्र छन्।

        अन्य Microsoft Office उत्पादनहरू प्रयोग गर्दा
        पूरा Office 2003 SP3 प्रकार्यताका लागि, तपाइँले निम्न दुवैलाई स्थापना गर्नुपर्दछ:
        • Office 2003 SP3 Language Interface Pack का लागि Office 2003 SP3 (यो डाउनलोड)
        • Office 2003 SP3

        यदि तपाइँले निम्न Microsoft Office उत्पादनहरू प्रयोग गरिरहनुभएको छ भने, हामी तपाइँलाई पछिल्ला सर्भिस प्याकहरू प्राप्त गर्नका लागि सिफारिस गर्दछौं:
        यदि तपाइँले Office Communicator 2005 प्रयोग गरिरहनुभएको छ भने, तपाइँले Language Interface Pack का लागि Office 2003 SP3 स्थापना गर्नुभन्दा पहिले नै Office Communicator बाट बाहिर निस्कनुपर्छ। तपाइँ Communicator बाट नाहिर निस्कनुभएन भने, तपाइँले Language Interface Pack का लागि Office 2003 SP3 स्थापना गरेपछि, आफ्‍नो कम्प्युटर रिबुट गर्नुपर्दछ। थप जानकारीका लागि, Microsoft Knowledge Base लेख हेर्नुहोस्(905726): Office service pack वा Office update स्थापना गरेपछि, तपाइँ अनपेक्षित रूपमा कम्प्युटर फेरि सुरु गर्नका लागि प्रोम्प्ट गरिनुहुन्छ

        यो डाउनलोड हटाउनका लागि
        यो डाउनलोड हटाउनका लागि स्थापना भएकोलाई हटाउने सुविधा उपलब्ध छैन। थप जानकारीका लागि, Microsoft Knowledge Base लेख हेर्नुहोस्(873125): तपाइँले Office 2003का लागि सर्भिस प्याकहरू हटाउन सक्नुहुन्न

        व्यवस्थापकीय संसाधनहरू
        व्यवस्थित वातावरणमा कार्य गर्ने व्यवस्थापकहरूले Office 2003 Resource Kitको सङ्गठनमा Office अद्यावधिकहरू स्थापना गर्नका लागि पूरा संसाधनहरू फेला पार्न सक्दछन्।

        तपाइँले कार्यान्वयन योग्य प्याकेजमा दुई पटक क्लिक गर्दा, स्थापना कार्य सुरु हुन्छ। प्याच फाइलहरू (.msp फाइलहरू) झिक्नका लागि, तपाइँले आदेश हरफ प्रयोग गर्नुपर्दछ। आदेश हरफ र निर्देशनहरू Knowledge Base लेखमा समाविष्ट छन्(197147): IExpress Software Update Packages का लागि Command-Line Switches.

        यो अद्यावधिकको बारेमा थप जानकारीका लागि Microsoft Knowledge Base लेख (923649): Language Interface Pack का लागि Pack 3 को वर्णन हेर्नुहोस्।

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू