Office

    अफिस ल्याड्गवेज इन्टरफेस प्याक 2007 का लागि सर्भिस प्याक 3 (KB2526307)

    भाषा परिवर्तन गर्नुहोस्:
    सर्भिस प्याक 3 ले माइक्रोसफ्ट अफिस ल्याङ्गवेज इन्टरफेस प्याक 2007 को पछिल्लो अद्यावधिकहरू उपलब्ध गराउँछ । Service Pack 3 provides
    • संस्करण:

      1

      फाइलको नाम:

      officelip2007sp3-kb2526307-fullfile-ne-np.exe

      प्रकाशन भएको तिथि:

      10/25/2011

      फाइलको आकार:

      13.5 MB

      ज्ञान आधारित (के बी) लेखहरू: KB2526307

    • सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 7, Windows Server 2003, Windows Vista, Windows XP


        • यो अद्यावधिक निम्न उत्पादनका लागि लागु हुन्छ:
          • माइक्रोसफ्ट अफिस ल्याङ्गवेज इन्टरफेस प्याक 2007, 32-बिट संस्करण

        • समर्थन हुने विन्डोज इन्स्टलर संस्करण: विन्डोज इन्स्टलर 3.1 वा माथि

      • द्रष्टब्य: आइटी व्यवसायीहरूले आटी व्यवसायिक स्रोतहरू भागलाई सिफारिस गर्नुहोला ।

        स्थापना निर्देशनहरू
        यदि तपाईंसँग माइक्रोसफ्ट अफिस ल्याङ्गवेज इन्टरफेस प्याक 2007, 32-बिट संस्करण, तलको मध्ये एक गर्नुहोस्:

        • स्थापना गर्नुहोस् अफिस ल्याङ्गवेज इन्टरफेस प्याक 2007 का लागि सर्भिस प्याक 3 (KB2526307)। यो गर्नका निम्न चरणहरू पालना गर्नुहोस्:
          1. पेजको शीर्ष स्थानमा रहेको डाउनलोड बटन क्लिक गरी .exe फाइल डाउनलोड गर्नहोस्, अनि फाइललाई तपाईंको हार्डडिस्क ड्राइभमा बचत गर्नुहोस्
          2. तपाईंले चलाईरहेको जुनसुकै कार्यक्रम पनि बन्द गर्नका लागि सिफारिस गरिन्छ ।

          3. विन्डोज एक्स्प्लोररमा, तपाईंले तपाईंको हार्डडिस्कमा बचत गर्नुभएको .exe फाइलमा डबल क्लिक गर्नुहोस् र स्क्रिनमा रहेको निर्देशनहरू पालना गर्नुहोस्।


        आइटी व्यवसायिक स्रोतहरू
        व्यवस्थित वातावरणमा काम गरिरहेका आइटी व्यवसायिकहरूले यसमा संस्थाको लागि काम दिइएका अफिस अद्यावधिकहरूको सम्पूर्ण स्रोतहरू भेट्न सक्छन् अफिस सिस्टम सुट एण्ड प्रोग्राम टेकसेन्टर

        यो अद्यावधिकका लागि डाउनलोड पेजको शीर्षमा रहेको डाउनलोड बटनमा क्लिक गरी प्राप्त गर्न सकिन्छ । तपाईंले एक्जुक्युटेवल प्याकेजमा डबल क्लिक गर्न, वा प्याच फाइल (MSP फाइल) लाई कमान्ड लाईनमा प्रयोग गरी स्थापना शुरू गर्न सक्नुहुन्छ । कमान्ड लाईन र निर्देशनहरू ज्ञानमा आधारित लेखमा समावेश गरिएका छन् माइक्रोसफ्ट स्वःउदृत प्याकेजका लागि कमान्ड लाईन स्विचहरू (KB912203).

        यो अद्यावधिकका लागि थप जानकारीका लागि अफिस ल्याङ्गवेज इन्टरफेस प्याक 2007 (KB2526307) को सर्भिस प्याक 3 को माइक्रोसफ्ट ज्ञानमा आधारित लेख हेर्नुहोस् ।

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू