Windows

    Windows® XP नेपाली इन्टरफेस प्याक

    भाषा परिवर्तन गर्नुहोस्:
    Windows XP व्यक्तिगत र Windows XP गृह संस्करणको निमित्त नेपाली इन्टरफेस प्याक (LIP) ले व्यक्ति र प्रगतिशिल वा साना नेपाली बजारको निमित्त स्थानीयकरण प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँछ।
    • संस्करण:

      -

      फाइलको नाम:

      LIPSetup.msi

      प्रकाशन भएको तिथि:

      11/28/2005

      फाइलको आकार:

      7.4 MB

        Windows XP परिवारको निमित्त नेपाली इन्टरफेस प्याकले नेपाली प्रयोगकर्ता इन्टरफेस प्याक, Windows XP प्रयोगकर्ता इन्टरफेस समूहको निमित्त उपलब्ध गराउँछ। स्थापनाको समयमा यो नेपाली इन्टरफेस प्याकलाई तपाइँको Microsoft Windows को वैधानिकता आवस्यक हुन्छ। वैधानिकताले तपाइँले Windows को वैधानिक र प्रमाणित प्रति प्रयोग गर्नु भएको यकिन दिलाउँछ। असली Windows सफ्टवेयर प्रयोगको फाइदाको बारेमा अझ बढि जानकारीको लिनको निमित्त कृपया Genuine Microsoft Software मा जानुहोस्।
    • प्रणाली आवश्यकताहरू
      सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows XP

        • समर्थन सञ्चालन प्रणाली: Windows XP को सेवा प्याक २ सँग (SP2) ३२-बिट अङ्ग्रेजी संस्करण संस्करण
        • डाउनलोडको निमित्त ५ एम बी निः शुल्क
        • सेट अपको निमित्त १५ एम बी निः शुल्क

        1. डाउनलोड सुरु गर्नको निमित्त यो पृष्ठको माथि दायाँ पट्टी कुनामा भएको डाउनलोड बटनमा क्लिक गर्नुहोस्, वा ड्रप-डाउन सूचीबाट अर्कै भाषा चयन गर्नुहोस् र जानुहोस् क्लिक गर्नुहोस्।.
        2. निम्न मध्ये कुनै एउटा गर्नुहोस्:
          • स्थापना तुरून्त सुरु गर्नको निमित्त, खोल्नुहोस् क्लिक गर्नुहोस् वा यसको हालको स्थानबाट यो कार्यक्रमलाई चलाउनुहोस्।.
          • पछि स्थापना गर्नको लागि डाउनलोड तपाइँको कम्प्युटरमा प्रतिलिपि गर्नको निमित्त, बचत गर्नुहोस् क्लिक गर्नुहोस् वा यो कार्यक्रम डिस्कमा बचत गर्नुहोस्। .

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू