Internet Explorer

    Windows 7 का लागि Windows Internet Explorer 9

    भाषा परिवर्तन गर्नुहोस्:
    Windows Internet Explorer 9 ले तपाइँको वेबसाइटहरूलाई तपाइको पिसीको वासिन्दा अनुप्रयोगहरू जस्तै चम्कन र काम गर्न दिन्छ।
    • संस्करण:

      9.0.7930.16406

      फाइलको नाम:

      IE9-Windows7-x86-nep.exe

      प्रकाशन भएको तिथि:

      5/25/2011

      फाइलको आकार:

      17.8 MB

      ज्ञान आधारित (के बी) लेखहरू: KB982861

        Windows को शक्तिबाट Windows Internet Explorer 9 ले वेबसाइटहरू र अनुप्रयोगहरू वासिन्दा पिसी अनुप्रयोगहरू जस्तो देखिने र काम गर्ने हस्तान्तरण गर्छ।
        • छिटो: Internet Explorer 9 सबैतिर छिटो छ। Windows मार्फत तपाइँको पिसीको हार्डवेयरको फाइदा लिनका लागि डिजाइन गरिएको, Internet Explorer 9 ले ग्राफिकमा धनि र भिजाउने अनुभवहरू हस्तानतरण गर्छ जुन तपाइँको पिसीमा स्थापना भएको वासिन्दा अनुप्रयोग जतिकै छिटो र उत्तरदायी छ।
        • सफा गर्नुहोस्: Internet Explorer ले तपाइँले माया गर्ने सफा दृश्य भएका वेब साइटहरूमा ध्यान राख्छ र दृश्य गर्ने क्षेत्र बढाउँछ जसले तपाइँको वेबसाइटलाई चम्काउँछ। Windows 7 सँगको सहजज्ञ र सिमलेस एकिकरणले तपाइँको कार्यपट्टीमा पिन गरिएको वेब अनुप्रयोगहरूमा एक-क्लिकले सिधै पहुँच प्रदान गर्छ।
        • विश्वास गरेको: Internet Explorer वेबको लागि विश्वास गरेको बाटो हो किनभने योसँग बलियो अन्तर-निर्मित सुरक्षाको सेट, तपाइँको ब्राउनिङ अनुभवमा रूकावट नआओस र प्राइभेसि र विश्वासनीय प्रविधिहरू जसले तपाइँलाई अझ सुरक्षित राख्द छ।
        • इन्टरओपरेबल: HTML5 र आधुनिक वेब मानहरूका लागि समर्थन जिपीयूको फाइदा उठाउन निर्मित भनेको समान मार्क-अप मात्र वेबमा काम गर्छ, तर Windows र Internet Explorer 9 मार्फत अझ छिटो चल्छ र अझ धनि अनुभव हस्तानतरण गर्छ।
    • प्रणाली आवश्यकताहरू
      सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 7

          • Windows 7
          • Windows 7 सेवाप्याक 1 सँग:
        • कम्प्युटर/ प्रोसेसर: २३३ एमएचजी प्रयोसेसर भएको कम्प्युटर वा माथि (Pentium प्रोसेसर सिफारिस गरिएको)
        • स्मृति: ५१२एमबी
        • हार्ड ड्राइभ ठाउँ:७०एमबी
        • प्रदर्शन गर्नुहोस्: सुपर भीजिए (८०० x ६००) वा अझ माथि-रेसोल्यूसन मनिटर २५६ रडहरूसँग।
        • पेरिफेरलहरू: मोडेम वा इन्टरनेट जडान; Microsoft माउस, Microsoft इन्टेल्लीमाउस, वा मिल्दोजुनल्दो देखाउने यन्त्र।
        1. क्लिक गर्नुहोस् डाउनलोड डाउनलोड सुरू गर्नका लागि यो पृष्ठमा बटन।
        2. निम्न मध्ये एक गर्नुहोस्:
          • तुरून्तै स्थापना सुरू गर्नका लागि, खोल्नुहोस् वा हालको स्थानबाट यो कार्यक्रम चलाउनुहोस् क्लिक गर्नुहोस्।
          • पछिको समयमा स्थापना गर्नका लागि तपाइँको कम्प्युटरमा डाउनलोड प्रतिलिपि बनाउनका लागि, बचत गर्नुहोस् वा डिस्कमा यो कार्यक्रम बचत गर्नुहोस् क्लिक गर्नुहोस्।

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू