Windows

    Windows 7 भाषा इन्टरफेस प्याक

    भाषा परिवर्तन गर्नुहोस्:
    Windows 7 भाषा इन्टरफेस प्याक (LIP) ले Windows 7 अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा स्थानीयकरण गरिएको प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँछ।
    • Note:There are multiple files available for this download.Once you click on the "Download" button, you will be prompted to select the files you need.
      संस्करण:

      1.0

      फाइलको नाम:

      LIP_ne-NP-32bit.mlc

      LIP_ne-NP-64bit.mlc

      प्रकाशन भएको तिथि:

      8/31/2010

      फाइलको आकार:

      2.8 MB

      4.5 MB

        Windows भाषा इन्टरफेस प्याक (LIP) ले Windows अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा अनुवाद गरिएको संस्करण उपलब्ध गराउँछ। एलआएपी स्थापना गरि सके पछि, विजार्डमा रहेको पाठ, संवाद बाकसहरु, मेनुहरु, र मद्दत र सहारा विषयहरु LIP भाषामा प्रदर्शन गरिन्छ। अनुवाद नगरिएको पाठ Windows 7 को भाषा आधारमा हुन्छ। उदाहरणको लागि, यदि तपाइँले Windows 7 को स्प्यानिस संस्करण किन्नु भएको छ भने, र काटालान LIP मा स्थापना गर्नु भयो, केही पाठ स्प्यानिस मै रहन्छ। एकल भाषा आधारमा तपाइँले एक भन्दा बढि एलआएपी स्थापना गर्न सक्नुहुन्छ। Windows LIP हरु सबै Windows 7 संस्करणमा स्थापना गर्न सकिन्छ।
    • प्रणाली आवश्यकताहरू
      सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 7

        • Microsoft Windows 7
        • Windows 7 को आवश्यक आधारभूत भाषाको स्थापना: अङ्ग्रेजी
        • डाउनलोड गर्न 4.63 Mb खाली स्थान
        • सेटअपको लागि 15 Mb खाली स्थान
    • निर्देहरू
        चेतावनी: यदि तपाइँको BitLocker गुप्तिकरण सक्षम पारिएको छ भने, कृपया त्यसलाई निलम्बन गर्नुहोस् LIP स्थापना गर्नु पहिले। Control Panel खोल्नुहोस्, System and Security चयन गर्नुहोस्, त्यसपछि BitLocker Drive EncryptionSuspend Protection मा क्लिक गर्नुहोस्।

        किनभने त्यहाँ Windows 7 को 32-बिट र 64-बिट संस्करणको लागि भिन्न डाउनलोडहरु छ, तपाइँले डाउनलोड सुरु गर्नु भन्दा पहिले, तपाइँले Windows 7 को कुन संस्करण स्थापना गरेको छ निर्णय गर्नु आवश्यक छ: Windows 7 को कुन संस्करण कसरी स्थापना गर्ने निर्णय गर्न यहाँ छ:

        Start बटनमा क्लिक गर्नुहोस् त्यसपछि कम्प्युटरमा दायाँ-क्लिक गर्नुहोस् र Properties चयन गर्नुहोस्। यसले तपाइँको आधारभूत जानकारीहरु लिएर आउँछ।
        प्रणाली प्रकारको लागि प्रणाली सेक्सनमा हेर्नुहोस्। यसले तपाइँको Windows 7 सञ्चालन प्रणाली 32-बिट सञ्चालन प्रणाली हो वा या यो 64-बिट सञ्चालन प्रणाली हो जवाउँछ।

        32-बिट संस्करण इन्सटाल गर्नलाई, तपाईँले कि त :

        1. LIP इन्सटाल गर्नका लागि डाउनलोड बट्न क्लिक गर्नुपर्छ र त्यस पछि Open क्लिक गर्नुपर्छ


        2. अथवा

        3. डाउनलोड बट्न क्लिक गर्नुपर्छ
          • फाइललाई आफ्नो कम्प्यूटरमा कपी गर्नका लागि, Save क्लिक गर्नुपर्छ
          • LIP इन्सटाल गर्नका लागि डाउनलोड गरिएको फाइलमा नेविगेट गरेर डब्ल-क्लिक गर्नुपर्छ

        64-बिट संस्करण इन्सटाल गर्नलाई, माथि दिइएको विकल्प 2 प्रयोग गर्नुहोस् ।

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू