Internet Explorer

    Windows 7 64-बिट संस्करण र Windows server 2008 R2 64-बिट संस्करणको लागि Internet Explorer 10

    भाषा परिवर्तन गर्नुहोस्:
    Internet Explorer 10 छिटो र सजिलो छ, र तपाईंको वेब साइटहरूलाई चम्किलो र तपाईंको पिसिमा न्याटिभ एप्लिकेसनले जस्तै कार्यसम्पादन गराउँछ।
    • संस्करण:

      10.0.9200.16521

      फाइलको नाम:

      IE10-Windows6.1-x64-ne-np.exe

      प्रकाशन भएको तिथि:

      2/25/2013

      फाइलको आकार:

      43.1 MB

      ज्ञान आधारित (के बी) लेखहरू: KB2718695

        Windows 7 को लागि Internet Explorer 10 छिटो र सजिलो छ।
        • छिटो:Internet Explorer 10 ले तपाईंको पिसिको ट्याप नगरिएको शक्ति, भिभिड ग्राफिक्सहरूले पूर्ण डेलिभरिङ पृष्ठहरु, बिना अवरोध भिडियो, र अन्तरक्रियाशील सामग्रीलाई काममा ल्याउँछ।
        • सजिलो:Windows 7 चलिरहेको तपाईंको पिसिसँग पन गरिएको साइटहरू, अन्तरनिर्मित हिज्जे जाँच, र सिमलेस अनुकूलनमा आफूले चाहे अनुसार वेबको अनुभव लिनुहोस्।
        • सुरक्षित: सुधारिएको सुविधाहरू जस्तै स्मार्ट स्क्रिन फिल्टर र ट्रयाकिङ प्रतिरक्षाले तपाईंलाई आफ्नो पिसि र गोपनियतामा थ्रेडहरूबाट थप सावधान गराउँछ।
    • सहारा दिइएका सञ्चालन प्रणालीहरू:

      Windows 7 Service Pack 1

        • कम्प्यूटर/ प्रोसेसर: 233MHz प्रोसेसर वा माथिल्लो भएको कम्प्यूटर (पेन्टम प्रोसेसर सिफारिश गरिएको)
        • स्मृति: 512MB
        • हार्ड ड्राइभ खाली ठाउँ:70MB
        • प्रदर्शन: सुपर VGA (800 x 600) वा 256 रंगहरूसंगै उच्च-रिज्योलूशनको मोनिटर
        • पाटपुर्जाहरू: मोडेम वा इन्टरनेट जडान; Microsoft माउस, Microsoft इन्टेलीमाउस, वा मिल्ने सूचक यन्त्र।
    • निर्देहरू
        1. डाउनलोड सुरु गर्नको लागि यो पृष्ठमा रहेको डाउनलोड बटनलाई क्लिक गर्नुहोस्।
        2. तलका मध्ये एउटा गर्नुहोस्:
          • तुरुन्त स्थापना प्रक्रिया सुरू गर्नको लागि, खोल्नुहोस् क्लिक गर्नुहोस् वा यसको हालको स्थानबाट यो कार्यक्रम चलाउनुहोस्
          • पछि स्थापना गर्नको लागि आफ्नो कम्प्यूटरमा डाउनलोडको प्रतिलिपि बनाउनुहोस्, बचत क्लिक गर्नुहोस् वा यो कार्यक्रमलाई डिस्कमा बचत गर्नुहोस्

    लोकप्रिय डाउनलोडहरू

    Loading your results, please wait...

    नि:शुल्क पिसि अद्यावधिकहरू

    • सुरक्षा प्याचहरू
    • सफ्टवेयर अद्यावधिकहरू
    • सेवा प्याकहरू
    • हार्डवेयर ड्राइभरहरू