This is the Trace Id: b5cd15d432899140e7daaeace5de145c
सिधै मुख्य सामग्रीमा जानुहोस् Azure Copilot Windows Surface Xbox Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Marketplace Rewards View Sitemap

Windows 7 भाषा इन्टरफेस प्याक

Windows 7 भाषा इन्टरफेस प्याक (LIP) ले Windows 7 अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा स्थानीयकरण गरिएको प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँछ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०२४-०७-१५

    फाइलको नाम:

    LIP_ne-NP-32bit.mlc

    LIP_ne-NP-64bit.mlc

    फाइल साइज:

    2.8 MB

    4.5 MB

    Windows भाषा इन्टरफेस प्याक (LIP) ले Windows अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा अनुवाद गरिएको संस्करण उपलब्ध गराउँछ। एलआएपी स्थापना गरि सके पछि, विजार्डमा रहेको पाठ, संवाद बाकसहरु, मेनुहरु, र मद्दत र सहारा विषयहरु LIP भाषामा प्रदर्शन गरिन्छ। अनुवाद नगरिएको पाठ Windows 7 को भाषा आधारमा हुन्छ। उदाहरणको लागि, यदि तपाइँले Windows 7 को स्प्यानिस संस्करण किन्नु भएको छ भने, र काटालान LIP मा स्थापना गर्नु भयो, केही पाठ स्प्यानिस मै रहन्छ। एकल भाषा आधारमा तपाइँले एक भन्दा बढि एलआएपी स्थापना गर्न सक्नुहुन्छ। Windows LIP हरु सबै Windows 7 संस्करणमा स्थापना गर्न सकिन्छ।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7

    • Microsoft Windows 7
    • Windows 7 को आवश्यक आधारभूत भाषाको स्थापना: अङ्ग्रेजी
    • डाउनलोड गर्न 4.63 Mb खाली स्थान
    • सेटअपको लागि 15 Mb खाली स्थान
  • चेतावनी: यदि तपाइँको BitLocker गुप्तिकरण सक्षम पारिएको छ भने, कृपया त्यसलाई निलम्बन गर्नुहोस् LIP स्थापना गर्नु पहिले। Control Panel खोल्नुहोस्, System and Security चयन गर्नुहोस्, त्यसपछि BitLocker Drive EncryptionSuspend Protection मा क्लिक गर्नुहोस्।

    किनभने त्यहाँ Windows 7 को 32-बिट र 64-बिट संस्करणको लागि भिन्न डाउनलोडहरु छ, तपाइँले डाउनलोड सुरु गर्नु भन्दा पहिले, तपाइँले Windows 7 को कुन संस्करण स्थापना गरेको छ निर्णय गर्नु आवश्यक छ: Windows 7 को कुन संस्करण कसरी स्थापना गर्ने निर्णय गर्न यहाँ छ:

    Start बटनमा क्लिक गर्नुहोस् त्यसपछि कम्प्युटरमा दायाँ-क्लिक गर्नुहोस् र Properties चयन गर्नुहोस्। यसले तपाइँको आधारभूत जानकारीहरु लिएर आउँछ।
    प्रणाली प्रकारको लागि प्रणाली सेक्सनमा हेर्नुहोस्। यसले तपाइँको Windows 7 सञ्चालन प्रणाली 32-बिट सञ्चालन प्रणाली हो वा या यो 64-बिट सञ्चालन प्रणाली हो जवाउँछ।

    32-बिट संस्करण इन्सटाल गर्नलाई, तपाईँले कि त :

    1. LIP इन्सटाल गर्नका लागि डाउनलोड बट्न क्लिक गर्नुपर्छ र त्यस पछि Open क्लिक गर्नुपर्छ


    2. अथवा

    3. डाउनलोड बट्न क्लिक गर्नुपर्छ
      • फाइललाई आफ्नो कम्प्यूटरमा कपी गर्नका लागि, Save क्लिक गर्नुपर्छ
      • LIP इन्सटाल गर्नका लागि डाउनलोड गरिएको फाइलमा नेविगेट गरेर डब्ल-क्लिक गर्नुपर्छ

    64-बिट संस्करण इन्सटाल गर्नलाई, माथि दिइएको विकल्प 2 प्रयोग गर्नुहोस् ।