This is the Trace Id: a6f1a3e9fd0a7e0381655b2ead2e5e71
सिधै मुख्य सामग्रीमा जानुहोस् Azure Copilot Windows Surface XBOX Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Software companies View Sitemap

Windows 8.1 भाषा इन्टरफेस प्याक (लिप)

Windows 8.1 भाषा इन्टरफेस प्याक (लिप) ले Windows 8.1 को व्यापक रुपमा प्रयोग गरिएको क्षेत्रको लागि आंशिक रुपमा स्थानीयकरण गरिएको प्रयोगकर्ता इन्टरफेस प्रदान गर्छ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०२४-०६-१३

    फाइलको नाम:

    LIP_ne-NP-32bit.mlc

    LIP_ne-NP-64bit.mlc

    फाइल साइज:

    2.7 MB

    4.1 MB

    Windows भाषा इन्टरफेस प्याक (लिप) ले Windows को व्यापक रुपमा प्रयोग गरिने क्षेत्रको आंशिक रुपमा अनुवाद गरिएको संस्करण उपलब्ध गराउँछ। लिप स्थापना गरि सके पछि, विजार्डमा रहेको पाठ, संवाद बाकसहरु, मेनुहरु, र मद्दत र सहारा विषयहरु LIP भाषामा प्रदर्शन गरिन्छ। अनुवाद नगरिएको पाठ Windows 8.1 को आधार भाषा हुनेछ। उदाहरणको लागि, यदि तपाइँले Windows 8.1 को स्प्यानिस संस्करण खरिद गर्नु भयो, र कतालान लिप स्थापना गर्नु भयो भने केही पाठ स्प्यानिसमा देखिनेछन्। तपाइँ एकल आधार भाषाहरूमा एकभन्दा धेरै लिप स्थापना गर्न सक्नुहुन्छ। Windows लिपहरूलाई सबै Windows 8.1 संस्करणहरूमा स्थापना गर्न सकिँदैन।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 8.1

    • प्रणाली आवश्यकताहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

    • स्थापना अगाडिका निर्देशनहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

    1. डाउनलोड सुरु गर्नको लागि यस पृष्ठमा रहेको डाउनलोड गर्नुहोस् बटनलाई क्लिक गर्नुहोस्, वा ड्रप-डाउन सूचीबाट भिन्न भाषाहरू छनौट गर्नुहोस्।
    2. निम्न मध्ये एक गर्नुहोस्:
      • तुरुन्त स्थापना सुरु गर्नको लागि, चलाउनुहोस्लाई क्लिक गर्नुहोस्।
      • पछाडि स्थापना गर्नको लागि डाउनलोडलाई आफ्नो कम्प्युटरमा बचत गर्नको लागि, बचत गर्नुहोस्लाई क्लिक गर्नुहोस्
    • स्थापना पछिका निर्देशनहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

    • ज्ञात समस्याहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

नेपाली (नेपाल)
तपाईंका गोपनीयता छनौटहरूको अप्ट-आउट चिन्ह तपाईंका गोपनीयताका विकल्पहरू
उपभोक्ता स्वास्थ्य गोपनीयता Contact Microsoft Privacy & Cookies Manage cookies Terms of Use Trademarks About our ads