This is the Trace Id: af207a4dd2568bae33d4642b0d9b1614
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Windows Vista भाषा इन्टरफेस प्याक

Windows Vista भाषा इन्टरफेस प्याक (LIP) ले Windows Vista को बृहत प्रयोग क्षेत्रका लागि अंशत: स्थानीयकरण प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँदछ

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

डाउनलोड गर्नुहोस्
  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०१९-०७-२६

    फाइलको नाम:

    LIP_ne-NP.mlc

    फाइल साइज:

    2.7 MB

    Windows Vista को लागि Windows Vista भाषा इन्टरफेस प्याक (LIP) ले बृहत रुपमा प्रयोग गरेको Windows को क्षेत्रमा अंशत: अनुवादित संस्करण उपलब्ध गराउँदछ । LIP स्थापना गरिसकेपछि, विजार्डको पाठ, संवाद बाकस, मेनुहरू, सहयोग र समर्थन शीर्षकहरू, र प्रयोगकर्ताको इन्टरफेसमा भएका अरू वस्तुहरू LIP भाषामा प्रदर्शित हुन्छन् । अनुवाद नभएका पाठ Windows Vista को आधार भाषामा हुनेछन् । उदाहरणको लागि, यदि तपाइँले स्पेनिस संस्करणको Windows Vista खरिद गरेर, क्याटलन LIP स्थापना गर्नुभएमा, केही पाठ स्पेनिसमा नै बाँकि रहनेछन् । तपाइँले एक भन्दा धेरै LIP स्थापना गर्न सक्नुहुन्छ, त्यसो भएमा प्रत्येक कम्प्युटर प्रयोगकर्ताले इच्छाएको भाषामा प्रयोगकर्ता इन्टरफेस प्रदर्शन गर्न सक्छन् ।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows Vista

    • Microsoft Windows Vista
    • प्रयोगकर्ता इन्टरफेसमा भएका निम्न भाषा(हरू): अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, रसियन, सर्बियन (ल्याटिन), क्रोयसियन, नर्वेजियन (बकमाल)
    • ४.६३ एमबी खालि ठाउँ डाउनलोडको लागि
    • १५ एमबी खालि ठाउँ सेटअपको लागि

    समर्थन गर्ने प्लेटफर्महरू: LIPs ले ३२-बिट Windows Vista को संस्करणमा मात्र कार्य गर्दछ र Windows को अघिल्लो संस्करण वा ६४-बिटको Windows Vista मा स्थापना हुदैन ।
    1. क्लिक गर्नुहोस् डाउनलोड डाउनलोड सुरू गर्न यो पृष्ठको बटनमा, वा ड्रप-डाउन सूचीबाट फरक भाषा चयन गर्नुहोस् र जानुहोस्क्लिक गर्नुहोस्।
    2. तलका मध्ये कुनै एक कार्य गर्नुहोस्:
      • तत्कालै स्थापना सुरु गर्न, क्लिक गर्नुहोस् खोल्नुहोस् वा हालको स्थानबाटै यो कार्यक्रम चलाउनुहोस्
      • पछिल्लो समयमा तपाइँको कम्प्युटरमा प्रतिलिपि डाउनलोड स्थापनाको लागि, बचत गर्नुहोस् वा डिस्कमा यो कार्यक्रम बचत गर्नुहोस्क्लिक गर्नुहोस्।