This is the Trace Id: 5624c86b27e3ca695e463e93063d448e
सिधै मुख्य सामग्रीमा जानुहोस् FAQ Microsoft सेवा सम्झौता Microsoft गोपनीयता कथन Bing आपूर्तिकर्ता पृष्ठ Azure Copilot Windows Surface XBOX Outlook Accessories Microsoft AI Microsoft Security Azure Dynamics 365 Microsoft 365 for business Microsoft Power Platform Windows 365 Developer Center Documentation Microsoft Learn Microsoft Tech Community Microsoft Marketplace Visual Studio Software companies View Sitemap

तपाइँको सेवा सम्झौतालाई स्पष्ट बनाइयो

हामीले Microsoft सेवा सम्झौतालाई अद्यावधिक गर्दैछौं, जुन Microsoft उपभोक्ता अनलाइन उत्पादन तथा सेवाहरूमा तपाइँको प्रयोगमा लागू हुन्छ। हामी हाम्रा सर्तहरू स्पष्ट पार्न र तपाइँका लागि तिनीहरू बुझिनेछन् र साथै नयाँ Microsoft उत्पादन, सेवा र सुविधाहरू समेट्नका लागि यी अद्यावधिकहरू गर्दैछौं।

तल सारांश गरिएका, यी अद्यावधिकहरू, सेप्टेम्बर 30, 2025 देखि लागू हुनेछन्। यदि तपाइँले सेप्टेम्बर 30, 2025 मा वा त्यसपछि हाम्रा उत्पादन वा सेवाहरू प्रयोग गर्न जारी राख्नुभएमा तपाईं Microsoft सेवा सम्झौताका अद्यावधिक गरिएका सर्तहरू स्वीकार गर्नुहुन्छ।

प्राय: सोधिने प्रश्नहरू

Microsoft सेवा सम्झौता भनेको के हो?

Microsoft सेवा सम्झौता तपाइँ र Microsoft (वा यसको कुनै सहकम्पनी) बिचको सम्झौता हो जसले Microsoft उपभोक्ता अनलाइन उत्पादन र सेवाहरूमा तपाइँको प्रयोग अधिनियन्त्रण गर्छ। तपाइँले कभर गरिएका उत्पादन र सेवाहरूको पूर्ण सूची यहाँ हेर्न सक्नुहुन्छ।

Microsoft सेवा सम्झौताद्वारा कुन उत्पादन र सेवाहरू कभर गरिएका छैनन्?

Microsoft सेवा सम्झौता इन्टरप्राइजका लागि Microsoft 365, शिक्षा, वा सरकारी ग्राहकहरू, Azure, Yammer, वा व्यवसायका लागि Skype लगायत मात्रा इजाजतपत्र ग्राहकहरूमा समर्पित उत्पादन र सेवाहरूमा लागू हुँदैन। सुरक्षा, गोपनीयता र अनुपाल सम्बन्धी प्रतिबद्धताहरूका साथै व्यवसायका लागि Microsoft 365 मा लागू हुने सम्बन्धित जानकारीको लागि, कृपया Microsoft Trust Center को https://www.microsoft.com/trust-center/product-overview मा जानुहोस्।

के उपभोक्ता सहायतामा यी सर्तहरू समेटिन्छन्?

हो, यी सर्तहरूले Microsoft का उपभोक्ता सेवाहरूका लागि कुनै पनि सहायता नियन्त्रण गर्छन् तर इन्टरप्राइज ग्राकहरूलाई प्रस्ताव वा प्रदान गरिने व्यावसायिक सेवाहरू (अर्थात सहायता वा परामर्श) समावेश गर्दैनन् (उदाहरणका लागि Microsoft व्यवसाय र सेवा सम्झौता वा अन्य Microsoft इन्टरप्राइज उत्पादन वा सेवा सम्झौताअनुसार)।

Microsoft ले Microsoft सेवा सम्झौतामा गरिरहेका परिवर्तनहरू के-के हुन्?

हामीले यहाँ उल्लेख्य रूपमा गरिएका परिवर्तनहरूको सारांश प्रदान गरेका छौं।

सबै परिवर्तनहरू हेर्न, हामी तपाइँलाई Microsoft सेवा सम्झौता पढ्न सिफारिश गर्छौ।

यी सर्तहरू कहिले प्रभावकारी हुनेछन्?

Microsoft सेवा सम्झौताका अद्यावधिकहरू, सेप्टेम्बर 30, 2025 देखि लागू हुनेछन्। तबसम्म, तपाइँका हालका सर्तहरू प्रभावकारी भइरहनेछन्।

मैले यी सर्तहरू कसरी स्वीकार गर्न सक्छु?

सेप्टेम्बर 30, 2025, मा वा त्यसपछि हाम्रा उत्पादन वा सेवाहरूको प्रयोग गरेर वा यसमा पहुँच गरेर तपाईं अद्यावधिक गरिएको Microsoft सेवा सम्झौतालाई स्वीकार गर्नुहुन्छ। यदि तपाईंले स्वीकार नगर्नुभएमा, तपाईंले उत्पादन र सेवाहरूको प्रयोग रोक्न सक्नुहुन्छ र सेप्टेम्बर 30, 2025 भन्दा अघि आफ्नो Microsoft खाता बन्द गर्न सक्नुहुन्छ।

नेपाली (नेपाल)
तपाईंका गोपनीयता छनौटहरूको अप्ट-आउट चिन्ह तपाईंका गोपनीयताका विकल्पहरू
उपभोक्ता स्वास्थ्य गोपनीयता Contact us Privacy & Cookies Manage cookies Terms of Use Trademarks About our ads